काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक जारी छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको केन्द्र्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय डा. भीम रावल र युवराज ज्ञवाली, उपहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, गोकर्ण बिष्ट, स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन हुन नसकेकोमा अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु हुनासाथ नेता झपट रावलले १० बुँदे सहमति कार्यान्वयनका विषयमा प्रश्न उठाएका छन् । समान रूपमा १० बुँदे कार्यान्वयन नगर्दा कतिपय नेतालाई अन्याय भएको उनले उल्लेख गरे ।
बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने एजेण्डा तय भएको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend