Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते


    बुधबार, भाद्र ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

    नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि अध्यक्ष नेपालले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

    पार्टीका एक नेताका अनुसार अध्यक्ष नेपालले पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएका हुन्।

    यद्यपि समय र स्थानको भने टुंगो नलाइसकेको ती नेताले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार