Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतद्धारा सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले नेता पर्शुराम बस्नेतलाई सफाइ


    बिहिबार, भाद्र २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा एमाले नेता पर्शुराम बस्नेतलाई  सफाइ दिएको छ ।  बस्नेत एमाले सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष  हुन् ।

    बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो । विभागले गैरकानुनी कामबाट अबैध सम्पत्ति आर्जन गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार