काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेलले माधब नेपालले दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो हानेकाे आरोप लगाएका छन् ।
बुधबार बुटवलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टी आमा भएको र आमामाथि नै बन्चरो हान्ने काम भएको बताएका हुन् । उनले आमालाई बन्चरो हान्नेलाई जनताले स्वीकार नगर्ने पनि बताए ।
यस्तै उनले एमाले फुटेको हो या होइन भन्ने लुम्बिनी प्रदेशमा हेरे पुग्ने बताए । एकाध साथीहरु बहकिएको बताउदै पौडेलले पार्टीमा फर्कन आग्रह गरे ।
पार्टी नफुटी काँचुली मात्रै फेरेको बताउदै पौडेलले भने सर्पको काँचुली निस्किदैमा मर्दैन ।
नेकपा एकीकृत समाजवादी पार्टी खोलेर इतिहासमै लाजमर्दो काम भइरहेको बताउदै पौडेलले यस पार्टीले देश र जनताका लागि काम गर्न नसक्ने बताए । सम्मेलनमा पौडेलले माधव नेपालले पार्टीभित्र अराजकता र अनाधिकृत काम गरेको समेत आरोप लगाए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend