Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् विस्तारबारे नेपालले भने – २३ गतेअघि सम्भावना छैन


    बिहिबार, भाद्र १७ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष  माधवकुमार नेपालले  २३ भदौसम्म मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् ।

    बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरू कुरा गर्दै उनले साे कुरा बताएका हुन् ।

    मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गर्दै उनले भने – ‘२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन्,’ त्यस बारेमा अहिले केही चर्चा हुँदैछ। हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’ 

    मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डामा कुरा मिल्न नसकेको भनिएका बेला गठबन्धनका नेताहरु छलफलमा जुटिरहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार