Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा


    मंगलबार, भाद्र १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर हालै गठन भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा स्थापना भएको छ ।

    माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको हो । 

    कार्यालय संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार