Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको १४औं महाधिवेशनको चर्चा बढ्यो, गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने


    सोमबार, भाद्र १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अहिले चर्चा निकै चलेको छ । अधिवेशन नजिकिएसँगै कांग्रेसमा सभापति र महामन्त्री पदको उम्मेदवारीको पनि चर्चा चलिरहेको छ । 

    यसैबीच कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता थापाले महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने बताएका हुन् । 

    उनले आफ्नो क्षेत्रमा काममा सफलता पाएकोले उम्मेदवारी दिने बताए । उनले आफु महामन्त्री पदको लागि उठ्ने भन्दै सहयोग गर्न आग्रह पनि गरे ।

    उनले कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार