Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा नेपाललाई


    आइतबार, भाद्र १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिने निर्णय गरेको छ ।

    बैठकमा सहभागी नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको पत्रकारहरूलाई जानकारी दिए ।

    ‘बारम्बार बैठक बस्न नसकिने अवस्था र अहिले संक्रमणकालीन अवस्था पनि भएकोले मन्त्री छान्नेजस्ता कुरा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार