Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा र प्रचण्डबीच भेटवार्ता :मन्त्रिपरिषद् विस्तारबारे छलफल


    शनिबार, भाद्र १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता  भएको छ ।

     आज  विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र दाहालबीचको भेटमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका  प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिए ।

    नेकपा एमाले विभाजन भएपछि अब छिट्टै एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने सरकारको तयारी छ ।
    मन्त्री बन्ने विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्रै चौतर्फी विवाद रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार