Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी स्थायी समिति बैठक, एजेण्डा के ?


    आइतबार, भाद्र ६ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेदेखि जारी रहेको छ।

    आजको बैठकमा नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    ‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङले बैठकअघि भने।

    यसअघि सो पार्टीको संगठनका विषयहरुको निर्णय गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार