काठमाडाैं । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा जुटेको स्पष्ट पारेका छन् ।
मंगलबार पत्रकारहरुसँगकाे कुराकानीमा उनले आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा रहेकाे बताउँदै आज भोलि नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको पनि जानकारी दिए ।
चौधरीका अनुसार नेपाल पक्षधर २० प्रतिशत केन्द्रीय सदस्यहरुले उक्त दल बिभाजनसम्बन्धी अध्यादेशमा हस्ताक्षर गरिसकेका छन् । अब आउने अध्यादेशमा दल विभाजनको लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिने उनको भनाइ छ।
यही हप्ता सोमप्रसाद पाण्डेको नेतृत्वमा आफूहरु सरकारमा सहभागी हुने समेत उनले जानकारी दिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend