काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता सुर्य थापाले संसद् अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य नभएको बताएका छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा चालु संसद सोमबार राति १२ बजेबाट अन्त्य अत्य गरेकी थिइन् । गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा दोस्रो पटक पुन:स्थापना गरेको थियो । संसद् २९ दिनसम्म चालु रहेको थियो।
संसद् अधिवेशन अन्त्य भएपछि नेता थापाले एमाले फुटाउन अध्यादेश आउनसक्ने आशंका गर्दै सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य नभएको बताए।
ट्विटरमा थापाले लेखेका छन्, ‘संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको छ । अब दल विभाजनको लागि मूलतः एमाले फुटाउने षड्यन्त्र अन्तर्गत माधवकुमार नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ। गर शेबदे – सकेको गर !’
संसदकाे बर्षे अधिवेशन अन्त्यकाे सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाकाे ओैचित्य थिएन भन्ने स्पष्ट गरिएको छ। अब दल विभाजनकाे लागि मूलत: एमाले फुटाउने षड्यन्त्रअन्तर्गत माधव कु.नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न,तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ। गर शेबदे-सकेकाे गर!
— Surya Thapa (@ThapajiSurya) August 16, 2021
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend