काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशन आजै रातिदेखि अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषदले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
दोस्रो पटक पुनस्र्थापना भएको प्रतिनिधिसभालाई सरकारले आवश्यक बिजनेश नै दिएको थिएन । बिजनेश नभएकाले प्रतिनिधिसभा प्रभावकारी हुन नसकेको आवाज सांसदहरुले नै उठाउँदैआएको परिप्रेक्ष्यमा सरकारले आजैदेखि अधिवेशन अन्त्य गर्ने भएको छ ।
संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारीमा सरकार रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याउने र एमाले फुटाउने खेल भइरहेको छ ।
दलविभाजन सम्ब्न्धी ऐनमा संसदीय दल र केन्द्रीय कमिटी दुवैतिर ४० प्रतिशत पुरयाउनुपर्ने दफामा संशोधन गर्न लागिएको स्रोतले बताएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend