काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन् ।
शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा ‘कम्युनिष्ट आन्दोलन, अवसर र अवसरवाद’ नाममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपाललले गलत प्रवृतिकोविरुद्ध सम्झौता नगर्ने बताए।
कम्युनिष्ट आन्दोलनभित्र थुप्रै समस्याहरु रहेको भन्दै नेता नेपालले चुनौतिबिनाको कुनै पनि पार्टी नभएको टिप्पणी गरे।
‘तर नेपाल कम्युनिष्ट आन्दोलनको सामु निकै ठूलो सम्भावना छ। जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खालि नै छ, नेता नेपालले भने, ‘त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ’।
उनले नेकपा एमालेले पाएको अवसर पनि गुमाएको भन्दै भने, ‘के भयो मंगले, आफ्नै ढंगले भनेजस्तै भयो । अहंकार हाबी भयो। व्यक्तिवाद हाबी भयो। स्वार्थ हाबी भयो। धेरै खालका विकृति र विसंगति देखा प रे। यी सबै चिज नै समस्याको जड हो। यो समस्यासँग जुध्ने कि त्यसैको मुनि छिर्ने ? प्रश्न त्यहाँ छ’,नेपालले भने ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend