Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्धको रिट भट्टराइको इजलासमा


    बुधबार, साउन २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ ।

    मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको उक्त रिट बुधबार आठौं नम्बरमा राखिएको छ ।

    लम्बिनी प्रदेशमा साउन १९ गते विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिँउसो १ बजेका लागि  विशेष अधिवेशन बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार