Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


    मंगलबार, साउन २६ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  संघीय संसद प्रतिनिधि सभाको आठौँ अधिवेशनको सातौं बैठक आज बस्दैछ । 

    बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बताए।  

    महासचिव गौतमका अनुसार आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।

    E8ZJ6MHVkAgH0xq.jpeg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार