Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमल थापा भन्छन् – धर्मनिरपेक्षता र सङ्घीयताबारे पुनर्विचार गर्ने बेला भएको छ


    आइतबार, साउन २४ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र सङ्घीयता बिषयमा पुनर्विचार गर्ने बेला आएको बताएका छन् ।

    आइतबार चितवनमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष थापाले धर्मनिरपेक्षता र सङ्घीयता बिषयमा पुनर्विचार गर्ने बेला आएको बताएका हुन् ।

    उनले सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व पूरा नहुने बताउँदै यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए । 

    उनले भने – ‘पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार