काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले एकताको प्रयास भइरहेका बेला क्रियाशील सदस्यता थप्ने, नवीकरण गर्ने लगायतका क्रियाकलाप गरेर केपी ओली पक्षले एकता प्रयास खल्बल्याउन लागेकाे आराेप लगाएकाे छ ।
नेपाल पक्षको केन्द्रीय समिति बैठकमा बाेल्दै नेताहरुले असोज पहिलो साता ओली पक्षले वडा र पालिका तहमा अधिवेशन गर्ने तिधि निर्धारण गरेको भन्दै यसले एकता प्रयासलाई खल्बल्याएको आरोप लगाएका हुन् ।
ती अधिवेशन तत्काल रोक्नुपर्ने माग गर्दै नेता नेपालले सम्मानजनक एकताका लागि प्रयास जारी रहेको बताएका थिए ।
रघुजी पन्तले पत्रकारहरुलाई यसबारे जानकारी दिँदै प्रतिनिधिसभा विघटन बेठीक थियो र सर्वोच्चको फैसला ठीक छ भन्ने ओली पक्षको धारणा आउनुपर्ने बताएका थिएका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend