काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको छ ।
पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले मंगलबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेकी हुन् ।
पूर्वमन्त्री तथा जसपाकी नेतृसमेत रहेकी यमीले अध्यक्ष यादवलाई मधेशको मात्रै नेता नभएर मुलुककै प्रधानमन्त्री बन्न आँट गर्न आग्रह गर्दै यसमा आफूहरुको सहयोग हुने बताएकी छन्।
ट्वीटमा उनले लेखेकी छन्, ‘अब प्रधानमन्त्री हुन आँट गर्नुस्, मधेसको मात्र नेता हैन सिंगै देशको नेता बन्न आँट गर्नुस्, हामी तपाईंसँग छौं ।’
अब प्रधानमन्त्री हुन आँत गर्नुस: मधेसको मात्र नेता हैन सिंगै देशको नेता बन्न आँत गर्नुस हामी तपाईं संग छौं ! pic.twitter.com/C2lSgyXbgM
— Hisila Yami (@HisilaPost) August 3, 2021
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend