Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद पद पुनर्बहाली माग गर्दै पूर्वमाओवादी नेताहरूले दायर गरेको रिटमाथि आज सुनुवाई हुने


    सोमबार, साउन १८ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सांसद पदमा पुनर्बहालीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएकाे छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।

    माओवादी केन्द्रले आफुहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार