Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • ४३४४ जना काेराेना संक्रमित थपिदा ५७६८ संक्रमणमुक्त, थप ८१ जनाको मृत्यु


    बुधबार, जेष्ठ २६ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार