Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए ५,०४२ जना कोरोना संक्रमित ८,२४३ जना संक्रमणमुक्त, ६८ जनाको मृत्यु


    शनिबार, जेष्ठ २२ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बितेको २४ घण्टामा नेपालमा  ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो  २४ घण्टामा ८ हजार २४३ कोरोना संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार