Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चका न्यायाधीशमै गुटबन्दी देखिनु गम्भीर समस्या : मुख्यमन्त्री पोखरेल


    बिहिबार, जेष्ठ २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतमै गुटबन्दी देखिनु गम्भीर समस्या भएको भन्दै न्यायाधीशमाथि गम्भीर प्रश्न उठाएका छन्। 

    आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या हो।’

    सर्वोच्च अदालतमा संसद विघटन विरुद्धको मुद्दामा कानुन व्यवसायीले केही न्यायाधीशलाई इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गरेको संवैधानिक इजलास विवाद भएपछि आगामी २३ गते वरिष्ठताको आधारमा नयाँ इजलास गठन गरेपछि सुनुवाइ सुरु हुने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार