Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रहेनन् विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापा


    मंगलबार, जेष्ठ १८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। 

    काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएकाे उनको परिवारले जनाएको छ ।

    स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो ।

    कोरोना संक्रमित भएका ४४ वर्षीय थापाकाे रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार