Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ६०८५ जना कोरोना सक्रमित थपिंदा ६८९८ निको भए, थप ६८ जनाको मृत्यु


    मंगलबार, जेष्ठ १८ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काडमाडाैं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै  ६८९८ जना निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । 

    यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार