Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपामा कारबाहीको होडबाजी, उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित


    मंगलबार, जेष्ठ १८ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ । अध्यक्ष महन्त ठाकुरलगायत चारजनालाई उपेन्द्र यादव पक्षले निश्कासन गरेलगत्तै यादव कारबाहीमा परेका छन् ।

    बबरमहलमा बसेको ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको हाे । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको स्राेतले बताएकाे छ । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार