Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काेराेना अपडेट: बाँकेमा आज थप सात सङ्क्रमितको मृत्यु


    मंगलबार, जेष्ठ १८ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके। कोरोना सङ्क्रमणबाट जिल्लामा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।

    जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ ।

    ओलीका अनुसार मृतकमध्ये दुईरदुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एकरएक गरी सात जना छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार