Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच बर्षमा बढ्यो नेपाल प्रहरी र सशस्त्रको रासन भत्ता


    शनिबार, जेष्ठ १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता १५ प्रतिशत वृद्धि गरेको छ । पाँच बर्षदेखि नेपाल प्रहरी र सशस्त्रको रासन भत्ता बृद्धि भएको थिएन । पाँच बर्षपछि सरकारले आगामी र्आिर्थक बर्ष २०७८-०७९ को बजेटमा रासन भत्ता बृद्धि गरेको छ ।

     गृह मन्त्रालयले पटक पटक रासन भत्ता बृद्धिका लागि कार्यदल गठन गरेको र ती कार्यदलले रासन भत्ता ३५ प्रतिशत बृद्धि गर्नुपर्ने प्रतिवेदन दिएका थिए । गृहले सहसचिव रामप्रसाद आचार्य र थानेश्वर गौतम नेतृत्वको समिति बनाएको थियो । दुवै समितिले रासन भत्ता समयानुकूल बृद्धि नभएको प्रतिवेदन दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार