Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट बिनियोजन


    शनिबार, जेष्ठ १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्गका लागि सरकारले  आगामी आर्थिक वर्ष २०७९/७९ को  बजेटमा  १० अर्ब ३ करोड  बिनियोजन गरेको छ ।

    आज अध्यादेशमार्फत आएको  आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका  लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार