Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड विनियोजन


    शनिबार, जेष्ठ १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बजेट वक्तब्यमा कृषि क्षेत्रको बजेट बृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८-०७९ को बजेटमा कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिई बजेट बिनियोजन गरिएको उल्लेख छ ।

     कृषि क्षेत्रका लागि चालु आर्थिक वर्षमा ४१ अर्ब ४० करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार