Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेपालकाे पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतकाे प्रतिक्रिया, भन्याे यो उनीहरुको घरेलु मामिला हाे


    बुधबार, जेष्ठ १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

    नेपालको राजनीतिक घटनाक्रमबारे सोधिकएका प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन्- हामीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौं।

    ‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार