Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवीन्द्र मिश्रको प्रश्न :सरकारमा नेतृत्वको दावी अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भङ्ग गर्न मिल्छ ?


    शनिबार, जेष्ठ ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकार नेतृत्वको दावी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भङ्ग गर्ने सिफारिस गर्न मिल्छ र भन्दै प्रश्न गरेका छन् ।

    विवेकशील साझा पार्टीका अध्यक्ष समेत रहेका मिश्रले सामाजिक सञ्जालमार्फत् विश्वासको मत नलिएका, विश्वासको मत प्राप्त हुन सक्ने स्थिति छैन भनेका प्रधानमन्त्रीले विघटन सिफारिस गर्न नमिल्ने बताएका छन् । सर्वोच्च अदालतले संसद विघटनबारे यस पटक के निर्णय लिनेछ, त्यसले नै भावी बाटो तय गर्ने उनको भनाइ छ ।

    यस्तो छ मिश्रले सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार