काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीसँग १ सय ५३ सांसदको समर्थन भएको भए ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भनी प्रश्न गरेका छन् ।
थापाले लेखेका छन्–‘प्रधानमन्त्री ओलीले नै ‘म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्विक फरक छैन’ भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आह्वान गर्ने ! अब फेरी जालझेल !
यो प्रस्ट हुँदाहुँदै आज प्रधानमन्त्रीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन, अवैधानिक र अनैतिक छ ।
नेपाली कांग्रेसका युवानेता थापाले राष्ट्रपतिलाई ओलीको जालझेलमा साथ नदिई सुध्रिन आग्रह गरेका छन् । उनले लेखेका छन–राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ ११ नभए भीरबाट खस्ने लाई राम राम ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend