Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले नेता राईकाे राष्ट्रपतिलाई लिखित निवेदन, भने देउवालाई मेरो समर्थन छैन (निवेदन सहित)


    शुक्रबार, जेष्ठ ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद जयकुमार राईले काँग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो समर्थन नरहेको जनाएका छन् ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निवेदन लेखेरै देउवालाई समर्थन नरहेको बताएका हुन्।

    नयाँ सरकार गठनका लागि एमालेका २७ जनाको हस्ताक्षर देउवाको समर्थनमा बुझाइएको थियो। तर, राईले आफ्नो समर्थन नरहेको निवेदन लेखेपछि देउवाको समर्थनमा अब एमालेका सांसदहरुको संख्या घट्ने देखिएको छ।

    189836658_975882223178481_8117508227184456101_n-478x650.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार