काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाकाे समयावधिमा बहुमतको सरकार निर्माणको आव्हान गरेकी थिइन् ।
साेहि आव्हान वमाेजिम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनले आ आफ्नो बहुमत रहेको दावी गर्दै सरकार बनाउने दावी पेश गरेका छन्।
प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ जनाको बहुमत रहेको भन्दै दावी गरेका छन्। उनले १५३ जनाको समर्थन रहेको दावी गर्दै आफूलाई प्रधानमन्त्रीका अगाडि सारेका छन्।
उता विपक्षीहरुले पनि आफूहरुसँग बहुमत रहेको भन्दै सरकार बनाउने दावी गरेका छन्। विपक्षीहरुले काँग्रेसको ६१, माओवादीको ४९, एमाले माधव समूहको २७ र जसपा उपेन्द्र समूहको १२ जना सांसदसहित १४९ जनाको समर्थन रहेको दावी गरेका छन्।
तर, यो प्रक्रियामा दुबैतर्फ ३९ जना सांसदहरुको समर्थन देखिएपछि अब राष्ट्रपतिले के गर्छिन् भन्ने चासो बढेको छ। जसपाका १२ र एमालेका २७ जनाको स्ताक्षर दुबैतर्फ देखिएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend