Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैठक सकिएपछि प्रचण्डको प्रतिक्रिया, भने धेरै विकल्प छन्, एकछिनमा टुंगोमा पुग्छौं


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

    कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिएर फर्केका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै के गर्ने भन्ने विषयमा कुनै निर्णयमा आफूहरू नपुगेको बताएका छन्।

    बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए ।

    ‘छलफल चलिरहेको छ। विकल्प धेरै छ। विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं,’ प्रचण्डले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार