Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब निजी अस्पतालमा कोरोना संक्रमितकाे निःशुल्क उपचार (सूचीसहित)


    बुधबार, जेष्ठ ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ ।

    आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने भएकाे सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए ।

    मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।

    186500110_1599798440218857_8148059761471223743_n_KlvCUetCxA.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार