Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • फ्रान्सेली टोलीमा ६ वर्षपछि बेन्जिमाको पुनरागमन


    बुधबार, जेष्ठ ५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोकप फुटबलका लागि फ्रान्सले घोषणा गरेको  राष्ट्रिय टिममा फरवार्ड करिम बेन्जिमाले पुनरागमन गरेका छन् ।

    रियल मड्रिडका फरवार्ड बेन्जिमाले ६ वर्षपछि टिममा पुनरागमन गरेका हुन्। 

    मंगलबार राति युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको फ्रान्सको टोलीमा अन्य प्राय खेलाडी भने पुरानै रहेका छन्। 

    यसअघि बेन्जिमा यौनकाण्डमा मुछिएपछि सन् २०१५ मा बाट राष्ट्रिय टिम बाहिर रहदै आएका थिए ।

    ३३ वर्षीय बेन्जिमाले पूर्व टिम मत माथियुलाई यौन भिडियो पठाएर ब्लाकमेल गरेको आरोप लागेको थियो ।

    युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार