Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु


    शनिबार, बैशाख २५ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मार्तडी। नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक हुनुहुन्छ ।

    सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार