Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अल्का अस्पतालमा दैनिक डेढसय अक्सिजन सिलिण्डर आवश्यक, आपूर्ति सहज बनाइदिन सरकारसँग माग


    शुक्रबार, बैशाख २४ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि ललितपुरको अल्का अस्पतालले  अक्सिजन आपूर्ति सहज बनाइदिन सरकारसँग माग गरेका छन् ।

    अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरेर अक्सिजन आपूर्ति सहज बनाइदिन माग गरेको हो ।

    अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिडका विरामीहरुको उपचारमा समस्या देखिन सुरू भएको छ । अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ भने अक्सिजन आपूर्तिमा समस्या थपिदै गइरहेको छ । ‘

    अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक भएको तर ४६ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार