Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • धनगढीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


    बुधबार, बैशाख २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो। 
     
    मृत्यु हुनेहरुमा सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार