Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान 


    आइतबार, बैशाख १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय आइतबारको मन्त्रिपरिषद बैठकबाट गरेका थिए ।

    आइतबार साँझ राष्ट्रपति भण्डारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको जानकारी दिएका छन् । 

    patra.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार