Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड बन्दै , एकै दिन ७ हजार २११ जनामा संक्रमण


    आइतबार, बैशाख १९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार