Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत


    आइतबार, बैशाख १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले आज राजीनामा स्वीकृत गरिदिएका हुन्।

    हेर्नुस् पत्र:

    180932378_4074845439246216_6696904293066728399_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार