Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना


    शनिबार, बैशाख १८ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री  झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

    पूर्व प्रधानमन्त्री समेत रहेका खनाललाई  मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको र मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको खनाल निकट  स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार