Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काठमाडौँमा भूकम्पको धक्का


    बुधबार, बैशाख १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंमा मंगलबार राती  कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति १ :५९  बजे भूकम्प गएको हो ।

    केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार