Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोरोना संक्रमणका कारण संविधानसभा सदस्य सिद्धिकीको मृत्यु


    शनिबार, बैशाख ११ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । कोरोना महामारीले नेपालमा पनि भयाबह रुप लिइरहेको छ । नेपालगंजमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

    कोरोना संक्रमणका कारण नेपालगंजमा गएको २४ घन्टामा ७ जनाको मृत्यु भइसकेको छ ।

    आजै मात्र कोरोनाबाट संक्रमित नेपाली कांग्रेसकी नेतृ तथा संबिधानसभा सदस्य  मोहम्मदी सिद्दिकीको निधन भएको छ ।  उपचारका क्रममा भेरी अस्पतालमा उनको निधन भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार