काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (एमाले) को दशौं महाधिवेश बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले साेधेकाे स्पष्टीकरणको जवाफमा धेरैकाे जवाफ नरम रहेको बताएका छन् ।
ओलीले यसअघि आफूले माधव नेपालसहित उनी पक्षधर २७ जना प्रतिनिधि सभा सदस्यहरुलाई सोधेको स्पष्टीकरणको जवाफमा प्राप्त गरेकाहरुमध्ये धेरै जवाफ नरम रहेको बताएका हुन् ।
उनले गरेको ब्रिफिङअनुसार अहिलेसम्म योगेश भट्टराई, रामकुमारी झाँक्रीलगायत पाँच सांसदले स्पष्टीकरण पेस गरेका छैनन् ।
स्पष्टीकरणको जवाफ दिँदै सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले भने मूलधारमा लाग्ने प्रतिबद्धता जनाउनुका साथै सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम रुपमा जवाफ फर्काएको पनि उनले जानकारी दिएका छन् ।
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend