Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • नेपाली कांग्रेस
    • पुष्पकमल दाहाल प्रचण्ड
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन (फोटोफिचर)


    Basu Dev Paudel
    बुधबार, बैशाख ८ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • 725
  • सेयर
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार काठमाडौँको असनमा सेतो मच्छिन्द्रनाथको रथजात्राको पूजा गरेकी छिन्। 

    प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइन्छ ।

    रथ तानेर असनमा ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

    राजतन्त्र हुँदा राजा दर्शनका लागि आउने गरेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट निरन्तरता दिने क्रम शुरु भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • एमाले केन्द्रीय कमिटी बैठक आह्वान

    • कुमार बेन प्रकरणमा रास्वपाले हस्तक्षेप नगर्ने, निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई

    • सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान‍्को कृपा बनिरहनेछ : राष्ट्रपति पौडेल

    • त्रिभुवन विमानस्थलबाट साढे ५ केजी सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

    • ‘आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन’: रास्वपा प्रवक्ता

    • ‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ’: प्रधानमन्त्री शाह

    • रास्वपाका पदाधिकारीसहित २० सांसद चीन प्रस्थान

    • वालेनको भ्रमणअघि जनकपुरधाम-अयोध्या रेल सञ्चालन गर्ने भारतको निर्णय

    • आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

    • महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमणमा जाँदै रास्वपाको उच्चस्तरीय टोली

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend