Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ


    सोमबार, बैशाख ६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं – बजारमा ह्याण्ड ब्यागको मुल्य कति सम्म पर्छ भन्ने धेरैलाई थाहाँ नै छ । एउटा ह्याण्ड ब्यागको मुल्य ७/८ सय देखी १५/२० हजारसम्म पर्ने गर्छ । तर एउटा ह्याण्ड ब्यागको मुल्य करोडौं परेको सुन्दा अचम्म लाग्न सक्छ ।

    एउटा ह्याण्ड ब्यागको मुल्य तपाईले सोचेको भन्दा पनि धेरै नै महँगो परेको छ । इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसीले बनाएका एक ब्याग करौडौं मूल्यमा बिक्रि पनि भएको छ ।

    उक्त ह्याण्ड ब्यागको मुल्य  नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाख बढि परेको छ । उक्त ब्याग किन महँगो भयो भन्ने धेरैको मनमा लाग्न सक्छ ।  यो ब्यागका धेरै बिशेसताहरु रहेका छन् ।

    यो ब्यागमा १० वटा सुनको पुतली बनाइएको हुन्छ भने हिरा लगायतका महंगा महंगा जवाहरातले सजाइएको हुन्छ । यो महँगो ब्याग मनाउन मात्र करिब एक हजार घण्टा लागेको थियो । यो ब्यागका बारेका कुनैले प्रशंसा गरेका छन् भने कुनैले आलोचना पनि ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार